# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपालमाआज एकैदिन २ सय २६ काेराेना संक्रमित थपिएका छन् । याेसँगै काेराेना संक्रमितकाे संख्या १ हजार ७ सय ९८ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
स्वास्थ्य मन्त्रालयकाे पत्रकार सम्मेलन गरेेर साेमबार मात्रै २ सय २६ जना काेराेना संक्रमित थपिएकाे जानकारी दिएकाे हाे ।
संक्रमितमध्ये ८ जनाको मृत्यु भएको छ भने २ सय २२ जना निकाे भएर घर फर्किइसकेका छन् ।
Featured News

Comments