# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ । जेठ २५ गतेभित्र कर बुझाउने नबुझाएमा जरिवाना तिर्नु पर्ने भन्दै सूचना जारी गरेको आन्तरिक राजस्व विभागले बुधबार सूचना जारी गर्दै ७ असारसम्म समय थप गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघले कम्तिमा असार मसान्तको समय दिनको लागि माग गरेको थियो भने नेपाल चेम्बर अफ कमर्सले लकडाउन खुलेको ३ महिनाको समय माग गरेको थियो ।
अर्थ मन्त्रालय पूगेको महासंघको टोलीलाई आयकर केही ढिला र मूल्य अभिवृद्धि कर र अन्तःशुल्क भने तोकिएको समयमा बुझाउन माग गरेकोमा पुनः १० दिनको सयम थप गरेर सबै कर एकैपटक माग गरेको हो ।


Comments