# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
बुधबार नेपालमा अहिलेसम्मकै धेरै कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार एकै दिन ५८६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार ४० जना महिला र ५४६ जना पुरुष गरी ५८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । जसमध्ये ५३९ जना महिला र ६ हजार ६३८ जना पुरुष रहेका छन् ।
Featured News

Comments