# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
लकडाउन पछि खुलेको शेयरबजार बुधबार पनि सकारात्मक सर्किट लाग्दै १५ मिनेटका लागि बन्द भएको छ । सेयरबजार परिसूचक नेप्से खुलेको १३ मिनेटमा नै ५० अंकले बढेर १३१०.९३ अंकमा पुगेर सर्किट लागेको हो ।
सर्किट लाग्दासम्म ९६ कम्पनीको ६ लाख २० हजार ३ सय ४७ कित्ता शेयर १४ करोड ३९ लाख २० हजार ५ सय ७५ रुपैयामा खरिदविक्री भएको छ ।
शेयर खुलेको पहिलो दिन नकारात्मक सर्किट लागेपनि दोस्रो र तेस्रो दिन भने सकारात्मक सर्किट लाग्दै कारोबार बन्द भएको हो । मंगलबार नेप्से ६ अंकले उकालो लागेर कारोबार बन्द भएको थियो ।

Comments