# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक पुनः सुरु भएको छ ।
बिहान बसेको बैठक केहीबेर चलेपछि प्रधानमन्त्री केपी ओली मन्त्रिपरिषद् बैठकमा सहभागी हुन मन्त्रीसहित हिँडेपछि रोकिएको बैठक पुनः सुरु भएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको चालू अधिवेशन अन्त्यको घोषणा गरेकी पछी आज मात्र दुवै अध्यक्षले पालैपालो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।
Featured News

Comments