# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
बिहीबार एकै दिन काठमाडौंमा २८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा २८ जना कोरोना संक्रमित थपिएको बताए ।
शिक्षण अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा काठमाडौंका १७ पुरुष, ११ महिलामा कोरोना संक्रमण देखिएको हो । यसअघि बुधबार १० जना र मंगलबार १२ जनामा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।
यस्तै, पछिल्लो २४ घण्टा देशभर थप ४७३ जनामा कोरोना संक्रमण देखिएको छ । प्रवक्ता डा. जागेश्वर गौतमले १०९ महिला र ३६४ जना पुरुष गरी ४७३ जनामा संक्रमण पुष्टि भएको बताए ।
Featured News

Comments