# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
भारत उत्तर प्रदेशको कानपुरमा टोले गुण्डाहरूसँग भएको मुठभेडमा सर्कल अफिसर (सीओ) सहित ८ जना प्रहरीको मृत्यु भएको छ ।
गुण्डाहरूलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण हुँदा ८ प्रहरी मारिएको एडीजी जय नारायण सिंहलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
आक्रमणमा परी अन्य ४ प्रहरी घाइते भएका छन् ।घटना कानपुरस्थित चौबेपुर थाना क्षेत्रको बिकरु गाउँको हो । विकास दुबे नाम गरेका गुण्डा नाइकेलाई पक्राउ गर्न प्रहरी टोली उक्त गाउँमा गएको थियो । यसै क्रममा गुण्डा नाइके विकास र उनका साथीहरूले प्रहरीमाथि गोली चलाएका थिए ।
मृत्यु हुनेमा सीओ बिल्हौर देवेन्द्र मिश्रा र एसओ शिवराजपुर महेश यादव पनि छन् । पछि प्रहरीको अर्को टोलीले दुबेलाई घरैबाट नियन्त्रणमा लिएको छ ।
Featured News
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments