# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल शुरू भएको छ। राष्ट्रपतिलाई भेटेर शितलनिवासबाट प्रचण्ड सिधै बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वएमालेका तर्फबाट ईश्वर पोखरेल, शंकर पोखरेल र विष्णु पौडेल तथा पूर्वमाओवादीको तर्फबाट जनार्दन शर्मा र वर्षमान पुन समेत सहभागी छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले हिजै राष्ट्रपतिलाई भेटेका थिए।
Featured News

Comments