# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठक फेरि स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो ।
पार्टीमा देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच अझै छलफल गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको बताइएको छ ।
यसअघि बस्ने भनिएको बैठक पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । आज पनि पार्टी अध्यक्ष ओली र प्रचण्डबीच पार्टीमा देखिएको विवाद समाधानका लागि छलफल गर्ने बताइएको छ ।
Featured News

Comments