# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
आज काठमाडौंका ५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १ जनामा, शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल प्रयोगशालामा १ जनामा, वीर अस्पतलको प्रयोगशालमा पनि १ जनामा र शिक्षण अस्पतालको प्रयोगशालामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज देशभर १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या १६ हजार ५३१ पुगेको छ
Featured News

Comments