# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसमध्ये काठमाडौं उपत्यकामा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण हुनेमा काठमाडौंमा ५ र ललितपुरमा एक जना रहेका छन्
३ हजार ९ सय १६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ८ हजार ५८९ पुगेको छ । नेपालमा संक्रमितमध्ये ५१.१ प्रतिशत संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
Featured News

Comments