# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काेशी ब्यारेजका ४८ वटा ढोका खुल्ला गरिएको छ। सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च भएपछि कोशी व्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको हो ।
मंगलबार बिहान गरिएकाे मापनअनुसार पानीको बहाव ३ लाख २९ हजार ३ सय ८० पुगेपछि ४८ वटा ढोका खोलिएको ब्यारेज नियन्त्रण कक्षले जनाएकाे छ । यो बहाव वर्षकै उच्च हाे ।
पानीकाे बहाव उच्च भएपछि तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेकाे छ ।
कोसी ब्यारेज भएर भइरहेको पानीको बहाव १ लाख ५० हजार पुगेपछि खतराको सूचक रातो बत्ती बाल्ने गरिन्छ।
निरन्तरकाे वर्षाले देशभरका खाेला, नदीमा बाढी आउँदा कतिपय ठाउँका बस्तीहरू डुबानकाे जाेखिममा परेका छन् ।
Featured News

Comments