# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
शुक्रबार सुनको मूल्य इतिहासकै महँगो भएको छ ।
एकैदिन तोालमा १३ सय रुपैयाँले बढेर सुनको मूल्य इतिहासकै महँगो भएको हो ।
बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि वृद्धि भएको छ ।
बिहीबार ९५ हजार ६५ मा कारोबार भएको तेजावी सुन आज प्रतितोला ९५ हजार ३ सय ६५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको भाउ १ हजार १ सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।
बिहीबार चाँदी १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

Comments