# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौंको वीर अस्पतालका एक चिकित्सकमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आज अस्पतालमै गरिएको पीसीआर परीक्षणमा ती चिकित्कमा कोरोना पोजिटिभ देखिएको हो ।
अस्पतालका इन्टरनल मेडिसिन विभागमा कार्यरत पुरुष डाक्टरमा ज्वरो आउने र पखाला लाग्ने समस्या भएपछि बिहीबार उनको अस्पतालमै पीसीआर परीक्षण गरिएको थियो । उनको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई अस्पतालको आइसोलेसनमा राखिएको बताइएको छ ।
Featured News

Comments