# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले आज (आइतबार) देखि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गराएका छन्। तर सर्वसाधारणमा भने सम्पूर्ण सरकारी सेवाहरु बन्द हुने खबरहरुका कारण अन्यौलता उत्पपन्न भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका कोरोना संकट व्यवस्थापन जिल्ला समितिको शुक्रबार बसेको संयुक्त बैठकले गरेको निर्णयअनुसार आजदेखि आगामी भदौ ८ गते सम्मका लागि नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता नवीरकण, संस्था/पत्रपत्रिका दर्ता तथा नवीरकण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरणलगायतका जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका हुन् ।
हेर्नुहोस् बिज्ञप्ति:
-page-001.jpg)
-page-002.jpg)
Featured News

Comments