# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका चारजना कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गत शुक्रबार कर्मचारीहरूको स्वाब सङ्कलन गरिएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालका प्रेस संयोजक माधवप्रसाद तिवारीका अनुसार मन्त्रालयका चार जना कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । उनले मन्त्रालयका चालक र सहयोगीमा सङ्क्रमणको पुष्टि भएको जानकारी दिए ।
Featured News

Comments