- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्धबारे दिएको गलत अभिव्यक्ति भारतले सच्याएको छ ।
नेपालमा जन्मिएका बुद्धका बारेमा अनर्गल बोलिएको भन्दै नेपाललगायत बौद्ध धर्मावलम्बीले समेत विरोध जनाए लगत्तै भारतले आफ्नो टिप्पणी सच्याएको हो ।
साझा बौद्ध बिरासतसँग जोडिएको गौतमबुद्धको बारेमा त्यस सम्मेलनमा कुरा भएको मन्त्रालयले प्रष्ट पारेको छ ।
‘बुद्ध लुम्बिनीमा जन्मनु भएको थियो भन्ने बारेमा कुनै शंका छैन्, जुन नेपालमा पर्छ,’ मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको वक्तव्यमा भनिएको छ ।
विदेशमन्त्री जयशंकरले शनिबार भर्चुअल कार्यक्रममा बुद्धबारे गलत टिप्पणी दिएका थिए । कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीद्वारा आयोजित कार्यक्रममा जयशंकरले भनेका थिए, ‘तपाईंले सम्झने अहिलेसम्मकै सबैभन्दा महान दुई भारतीय को हुन् ? म भन्छु, पहिलो गौतम बुद्ध र अर्को महात्मा गान्धी हुन् ।’
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments