# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि असर्फी टोल सिल गरिएको छ । पछिल्ला केही दिनमा कोरोना संक्रमित बढेपछि सो क्षेत्र सिल गरिएको हो ।
१८ साउनमा ४ जना किराना पसल सञ्चालकमा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो ।
जसमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १० जनालाई कीर्तिपुर र टेकुस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ भने तीन जनालाई घरमै आइसोलेसनमा राखिएको छ ।
आइतबार कोरोना संक्रमण पुष्टि भएका सो क्षेत्रमा किराना पसलमा सामान किन्न जानेहरू हुन् ।
Featured News

Comments