# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
कान्तिपुर दैनिकमा कार्यरत वरिष्ठ पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला परेका छन् । तीन दिनदेखि बेपत्ता बानियाँको शव मकवानपुरमा फेला परेको जनाइएको छ ।
उनको शव मकवानपुरको सिस्नेरीस्थित बागमती किनारमा फेला परेको महानगरीय अपराध महाशाखाले जनाएको छ । बानियाँ सोमबारदेखि बेपत्ता थिए ।
उनको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको छ।
बानियाँ तीन दिनदेखि परिवार, साथीभाइ र कार्यालयको सम्पर्कमा नरहेको भन्दै कान्तिपुर दैनिकले बुधबार बिहान उजुरी गरेपछि प्रहरीले खोजी तीव्र पारेको थियो ।
तनहुँ स्थायी घर भएका बानियाँ लामो समयदेखि कान्तिपुर दैनिकमा कार्यरत थिए ।
Featured News

Comments