# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
टिचिङ अस्पताल महाराजगन्जका २ जना डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत २ डाक्टरलाई कोरोना पुष्टि भएको हो ।
अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रोहितकुमार पोखरेलका अननुसार २ डाक्टरलाई कोरोना देखिएपछि आकस्मिक कक्ष सिल गरिएको छ ।
२ डाक्टरमा कोरोना पुष्टि भएपछि अस्पतालका अन्य डाक्टर र नर्सको पीसीआर परीक्षण सुरु गरिएको निर्देशक पोखरेले बताए ।
उनका अनुसार कोरोना परीक्षण गरिएका सबैको नतिजा आएपछि मात्र आकस्मिक कक्ष सञ्चालन गरिने छ ।
स्रोत: Shilapatra
Featured News

Comments