# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं उपत्यकामा बुधबार मध्यरातदेखि १० भदौ मध्यरातिसम्म निषेधाज्ञा हुने भएको छ ।
दैनिक रूपमा कोरोना संक्रमण संख्या बढ्दै गएपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र चारवटै सुरक्षा निकायका जिल्ला प्रमुख उपस्थित बैठकले १० भदौसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो । निषेधाज्ञामा यातायात, अत्यावश्यक सेवाबाहेक अन्य व्यवसाय बन्दपूर्ण रूपमा बन्द हुने छन् ।
मन्त्रिपरिषदको सोमबारको बैठकले जिल्ला प्रशासन र स्थानीय प्रशासनलाई निषेधाज्ञालगायतका आवश्यक कामकाज जिम्मेवारी दिएको थियो ।
Featured News

Comments