# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
कोरोनाबाट संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । दिल्लीस्थित सेनाको अस्पतालमा सोमबार उनको निधन भएकाे उनका छोरा अभिजित मुखर्जीले केही बेरअघि ट्विट गर्दै जानकारी दिएका हुन् ।
ट्विटमा अभिजितले लेखेका छन्, ‘गह्रुँगो मुटुका साथ यहाँहरूलाई जानकारी गराउनुपरेको छ कि हामी र आरआर हस्पिटलका डाक्टरहरूको सारा प्रयास र भारतभरका जनताको आशीर्वाद र प्रार्थनाका बाबजुद मेरा पिता श्री प्रणव मुखर्जीको भर्खरै निधन भएको छ। यहाँहरू सबैलाई धन्यवाद ।’
८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जी कोरोना संक्रमण पुष्टि भएपछि केही दिनदेखि अस्पतालको कोमामा थिए । मस्तिष्क सर्जरीका लागि उनलाई सैनिक अस्पताल भर्ना गरिएको थियो । सर्जरीअघि गरिएको परीक्षणमा उनलाई कोरोना पुष्टि भएको थियो ।
Featured News
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments