# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूसहितको गृहमन्त्रालयमा बसेको बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेको भन्दै थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय भएको जनाईएको छ।
काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले पहिलोपटक ३ भदौकाे मध्यरातिदेखि १० भदौसम्म निषेधाज्ञा जारी गरेकोमा त्यसपछि १७ गतेसम्म निषेधाज्ञा लम्ब्याएको थियो ।
आज राति देखि निषेधाज्ञाको समय सकिन लाग्दा एक साता थप गरिएको हो ।
Featured News

Comments