# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द हुने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा मन्त्रिपरिषदले उक्त निर्णय गरेको हो । शहरी क्षेत्रका विद्यालय बन्द गरि अनलाइन कक्षा सञ्चालन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
त्यसैगरि सिनेमा हल, रात्रिकालीन व्यवसाय,डान्सबार, क्लव, जिमखाना, पार्टी प्यालेस, स्वीमिङ पुल, पनि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ ।
Featured News

Comments