# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएको छ । बुधबार मध्यरातदेखि लागू हुने गरी निगमले पेट्रोल र डिजेल/मट्टितेलमा प्रतिलिटर एक/एक रुपैयाँ घटाएको हो ।
मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य १२८ रुपैयाँ र डिजेल मट्टितेलको खुद्रा बिक्री मूल्य १११ रुपैयाँ कायम भएको छ ।
निगमले आन्दोलनरत पाँच विद्यार्थी संगठनको वार्तापछि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

Comments