# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
असोज १ गतेदेखि लागुहुनेगरि बैकहरुले बचत तथा मुद्दती खातामा ब्याज बढाउने भएका छन् ।
पछिल्लो समय बैंकहरुमा लगानीयोग्य रकमको अभाव भएसँगै बैंकहरुले बचत तथा मुद्दतीमा ब्याजदर बढाएका हुन्।
तरलता अभाव शुरू भएसँगै असोज महिनाका लागि बैंक तथा वित्तीय संस्थाले साधारण बचत र मुद्दती खाता दुवैको व्याजदर बढाएका हुन् ।
अधिकांस बैंक तथा वित्तीय संस्थाले मुद्दती खातातर्फको व्याजदर बढाएर करिब १० प्रतिशत पुर्याएका छन् ।
स्टाण्डर्ड चार्टर्ड, नेपाल एसवीआई, हिमालयन बैंक लगायतका केही बैंकहरूले थोरैमात्र ब्याजदर बढाएका छन् भने अन्य सबै बैंकहरूले प्रतिस्पर्धात्मक रुपमा व्याजदर बढाएका छन् । भदौ महिनाको तुलनामा बाणिज्य बैंकहरूले औसत १ देखि २ प्रतिशतसम्म व्याजदर बढाएका छन् ।
Featured News

Comments