# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ ।
स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार निजी प्रयोगशालामा परिक्षण गरिए १५०० र सरकारी प्रयोगशालामा परिक्षण गरिए ८०० रुपैयाँ तोकिएको छ ।
मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ । यसअघि यो शुल्क एक हजार थियो ।
यस्तै निजी प्रयोगशालाहरुमा यसअघि दुई हजार शुल्क तोकिएको थियो ।
Featured News

Comments