# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपाल राष्ट्रबैंकले क्रिप्टोकरेन्सीको कारोवारमा संलग्न रहेको पाईएमा कारबाही गरिने चेतावनी दिएको छ ।
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार अवैध भएकोले कारोबारमा संलग्न भए कारवाही गर्ने चेतावनी दिएको हो ।
राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै नेपालमा बस्ने नेपाली वा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकले क्रिप्टोकरेन्सीको कारोबार गर्न नपाउने जनाएको छ ।
पछिल्लो समय क्रिप्टोकरेन्सीको कारोवार व्यापक बढ्दै गएको भन्दै राष्ट्र बैंकले यस्तो कारोबार नगर्न र गरेको पाइए कानून अनुसार कारबाही हुने बताएको हो ।


Comments