# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी) ले माघ २४ गतेदेखि यातायातमा लगाउदै आएको जोरबिजोर हटाउन सरकारलाई सिफारिस गरेको छ । सीसीएमसीले भोलिदेखि निजी सवारी र ट्याक्सीमा रहेको जोर विजोर प्रणाली हटाउन सिफारिस गरेको हो।
आइतबार बसेको सीसीएमसीको बैठकले उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली भोलि माघ २४ गतेदेखि हटाउन गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ ।
सीसीएमसीले फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गर्न गराउन सिफारिस गरेको छ ।
यसका साथै फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर जिम, फिल्म हल, फुटसललगायत रात्रिकालिन व्यवसायहरू दोहोरी, डान्सबारलगायत सञ्चालनका लागि पनि सिफारिस गरेको छ ।
Featured News

Comments