# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले चुनाव जिते ६ महिना सरकार नबन्ने दाबी गरेका छन् ।
चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले स्वार्थका लागि मात्रै गठबन्धन गरेको टिप्पणी गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले चुनाव जिते ६ महिना सरकार नबन्ने दाबी गरेका छन् ।
चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले स्वार्थका लागि मात्रै गठबन्धन गरेको टिप्पणी गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको चुनाव प्रचारमा प्रयोग भएको गाडी तोडफोड भएकोमा उनले सत्तारुढ गठबन्धनको विरोध जनाए । ‘यहाँ एउटा युवा, चुनाव लड्न मन लाग्यो आयो, चुनाव लड्छ ठीक छ नि, एउटा युवा चुनाव लड्छु भन्दा गाडी फुटाउनुपर्छ ?’ ओलीले प्रश्न गरे ।
Featured News

Comments