# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
प्रतिनिधिसभाको समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय पार्टीले थ्रेस होल्ड कटाएको छ । यो संगै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ ।
हालसम्म भएको मतगणनामा सो पार्टीले तीन लाख मत कटाएसँगै राष्ट्रिय पार्टी बन्ने भएको हो । समग्रमा तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म तीन लाख मत कटाइसकेको छ । पहिलो स्थानमा रहेको नेकपा एमालेले छ लाख भन्दा बढी मत प्राप्त गरिसकेको छ भने र नेपाली कांग्रेसले दोस्रो स्थानमा रहेको छ । चौथो स्थानमा माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौं स्थानमा छ ।
Featured News

Comments