# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त भएका छन् । भन्सार विभागका महानिर्देशक रहेका पाैडेललाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै नेप्सेको अध्यक्ष नियुक्त गरेका हुन् ।
पौडेलले यसअघि धितोपत्र बोर्डको अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष, र तत्कालीन बीमा समितिको सञ्चालक समिति सदस्य भएर पनि काम गरिसकेका छन् ।
अर्थमन्त्रालयबाट नेप्सेमा सहसचिव जाने व्यवस्था अनुसार अतिरिक्त जिम्मेवारी पाएका पौडेलले आज बेलुका नेप्सेको अध्यक्षको रुपमा पदबहाल गर्ने जनाइएको छ ।

Comments