# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गौतमको राजीनामा स्वीकृत गरेका हुन् ।
गौतमले कार्यकाल सकिनु ८ महिनाअघि नै यही २४ गते राजीनामा दिएका थिए । सभामुख घिमिरेले गाैतमकाे राजीनामा स्वीकृत नहुँदै प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेलाई महासचिव नियुक्त गरिसकेका थिए ।
संघीय संसदका महासचिवकाे राजीनामा राष्ट्रपतिले स्वीकृत गर्ने प्रावधान छ । नियुक्ति पनि सभामुख र राष्ट्रियसभाका अध्यक्षकाे सिफारिसमा राष्ट्रपतिले गर्ने प्रावधान छ ।
Featured News

Comments