# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेकपा एकीकृत समाजवादीमा उमेद हदको नयाँ प्रस्ताव पेश भएको छ।
सोमबार जारी सचिवालयको बैठकमा पेश भएको विधान संशोधनसम्बन्धी प्रस्ताव शीर्ष नेताहरूलाई आगामी महाधिवेशनमा नेतृत्वमा दोहोरिन मिल्ने गरी उमेर हदको प्रस्ताव पेश भएको हो।
केन्द्रीय कमिटीमा २५ देखि ४० वर्षसम्मका ३० प्रतिशत ४० देखि ६० वर्षसम्मका ६० प्रतिशत र ७० वर्षभन्दा माथिको १० प्रतिशत प्रतिनिधित्व रहने हुने गरी प्रस्ताव पेश भएको छ।
Featured News

Comments