Loading...
Logo
Image

नेपाल राष्ट्र बैंकमा जागिरकाे अवसर खुल्यो

नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ । 

आज एक सूचना जारी गर्दै बैंकले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरेको हो । बैंकले यि पदहरुमा ६७ जनाको लागि दरखास्त अव्हान गरेको छ । 

अनलाइनमार्फत पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । यस्तै दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

Comments