# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
धिवक्ता दिपकराज जोशीसहित चारजनाले रिट दायर गरेका हुन्। प्रारम्भिक सुनुवाइका लागि शुक्रबारलाई पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
कानून अनुसार उनको योग्यता नपुग्ने भन्दै रिट निवेदनमा कानून व्यवसायीहरुले उनलाई पदमुक्त गर्न माग गरेका छन् । अधिकारी २०७६ चैत २४ गते गभर्नर नियुक्त भएका थिए । गभर्नर नियुक्त हुन तोकिएका विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्नेमा अधिकारीसँग त्यस्तो योग्यता नभएको दाबी रिटमा गरिएको छ ।

Comments