# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
ललितपुरकाे बालकुमारी घटनामा मारिएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतकाे शव अन्तिम संस्कारका लागि उनीहरूकाे गाउँ पठाइएकाे छ ।
मंगलबार दिउँसो दुवै जनाकाे शव नेपाली सेनाकाे जहाजमार्फत काठमाडाैंबाट पठाइएकाे हाे ।
दुवै जनाकाे शव सुर्खेतसम्म सेनाकाे जहाज र त्यहाँबाट हेलिकाेप्टरमार्फत सम्बन्धित गाउँसम्म पुर्याइने बताइएकाे छ । सरकारसँग चार बुँदे सहमति भएपछि दुवै परिवारले साेमबार साँझ शव बुझेका थिए ।
दुवैकाे शव घरसम्म पुर्याउने व्यवस्था सरकारले मिलाउने सहमति भएकाे थियाे ।
Featured News

Comments