# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि प्रावधान सच्याएर दोस्रो पटक दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो ।
समितिको आइतबार बसेको बैठकले उपकुलपति छनोटसम्बन्धी कार्यविधि परिमार्जन गरेपछि आझ दाेस्राेपटक दरखास्त आह्वानसम्बन्धी सूचना प्रकाशन भएकाे छ ।
समितिले यसअघि पहिलो पटक पुस २० गते सार्वजनिक गरेकाे सूचनामा विश्वविद्यालयको पदाधिकारीमा न्यूनतम तीन वर्ष काम गरेको व्यहाेराे खुलाउनुपर्ने विषयसमेत समेटिएपछि आलाेचना भएकाे थियाे । त्यसपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उक्त प्रावधान हटाउन निर्देशन दिएका थिए ।
Featured News

Comments