# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटको संयुक्त कारोबार सोमबारदेखि सुरु भएको छ ।
दुवै कम्पनी मिलेर बनेको 'लक्ष्मी सनराइज क्यापिटल लिमिटेड' (एलएस क्यापिटल)ले आफ्नो कारोबार शुभारम्भ गरेको हो ।
एलएस क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते 'लक्ष्मी सनराइज क्यापिटल लिमिटेड'को नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरेको थियो ।
कम्पनीको प्रधान कार्यालय नयाँ बानेश्वरमा आयोजित एक समारोहका बीच साबिक लक्ष्मी क्यापिटल मार्केटका अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटलका अध्यक्ष अपछकुमार यादवले संयुक्त रूपमा एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।

Comments