Loading...
Logo
Image

ताइवानकाे राष्ट्रपतिमा विलियम विजयी

ताइवानको आम निर्वाचनमा चीनविरोधी मानिने सत्तारुढ दल डीपीपीका उम्मेदवार विलियम लाइ विजयी भएका छन् । हाल ताइवानको उपराष्ट्रपति रहेका उनी अब राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन् ।

जितलगत्तै लाइले चीनको निरन्तरको धम्कीबाट ताइवानलाई बचाउन आफू प्रतिबद्ध रहेको प्रतिक्रिया दिएका छन् ।चुनावअघि चीनले लाइलाई मतदान नगर्न ताइवानीहरूलाई आग्रह गरेकाे थियाे । 

नतिजापछि ताइवानका मतदाताहरूले चीनको चेतावनीकाे बेवास्ता गरेकाे टिप्पणी भइरहेकाे छ । मतगणनामा लाइले अतुलनीय अग्रता लिएपछि दुवै विपक्षी उम्मेदवारले पराजय स्वीकार गरेका हुन् । 

Comments