# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
इजरायल र हमासले युद्धग्रस्त गाजामा थप मानवीय सहायता उपलब्ध गराउने सम्झौता गरेका छन् ।
कतार र फ्रान्सको मध्यस्थतामा भएको सम्झौताअनुसार हमासले बन्धक बनाएकाहरूलाई औषधि उपलब्ध गराउनेछ ।
त्यसकाे बदलामा इजरायलले गाजामा थप आधारभूत सामग्री आपूर्तिकाे अनुमति दिने सम्झाैता भएकाे कतारका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
इजरायली सेनाकाे आक्रमणका कारण गाजाका विभिन्न क्षेत्रकाे अवस्था भयावह छ । यसैबीच अमेरिकाले अब हुने वार्ताका माध्यमबाट थप बन्धकहरूलाई रिहा गर्न सकिने कुरामा आशावादी रहेको बताएको छ ।
अमेरिकी मध्यपूर्व राजदूत लगायतका अधिकारीहरू इजरायल र हमासबीच हुनसक्ने थप सम्झौताको सम्भावनाबारे छलफल गर्न कतारमा रहेका ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ताले जानकारी दिएका छन् ।
Featured News
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments