# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
बलुचिस्तानमा इरानको मिसाइल र ड्रोन आक्रमणपछि पाकिस्तानले तेहरानमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउने घोषणा गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले आफ्नो देशमा गइसकेका इरानी राजदूतसमेत अब पाकिस्तान फर्कन नसक्ने बताएका छन् ।
पाकिस्तानले दुई देशबीचका सबै उच्चस्तरीय भ्रमण रद्द गरेको पनि घोषणा गरेको छ । प्रवक्ताले पाकिस्तानको निर्णयबारे इरान सरकारलाई जानकारी गराइएको पनि बताएका छन् ।
पाकिस्तानले इरानको आक्रमण पाकिस्तानको सार्वभौमसत्ताको खुला उल्लंघन भएको बताएको छ । यो अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र संघको बडापत्रको उद्देश्य र सिद्धान्तको उल्लंघन रहेकाे उसले बताएकाे छ ।
Featured News
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments