# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
बागलुङमा दुर्गा प्रसाईँमाथि मुक्का प्रहार भएको छ ।
‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ आएका प्रसाईँमाथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार कार्यक्रमको मञ्चमा जानेक्रममा प्रसाईँमाथि हातपातको प्रयास भएको हो ।
प्रहरीका अनुसार बागलुङ नगरपालिका ७ का रामकान्त गौतमले प्रसाईंमाथि हातपात गरेका हुन् । डीएसपी केसीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
बाग्लुङमा उनले जुत्ता पसल चलाउँदै आएका थिए । कुटपिट गर्नुको कारण खुलेको छैन । प्रसाईंले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा विभिन्न जिल्लामा कार्यक्रमहरु गरिरहेका छन् ।
Featured News

Comments