# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
चन्द्रागिरि हिल्सको लकइन पिरियड सकिएसँगै संस्थापक, स्थानीय र कर्मचारीको सेयर कारोबार फुकुवा भएको छ।
सोमबारदेखि सो कम्पनीको सम्पूर्ण सेयर कारोबारका लागि फुकुवा भएको नेप्सेले जनाएको छ । कम्पनीको संस्थापकको १ करोड ३५ लाख कित्ता, स्थानीयबासीको ३ लाख ६ हजार ८१९ कित्ता र कर्मचारीको ६१ हजार ३६४ कित्ता सेयरमा लकइन अवधि सकिएको हो ।
लकइन अवधि सकिएसँगै सोमबारदेखि नै यी सेयर साधारणसरह उहीं मूल्यमा, उहीं कोड नामबाट कारोबार गर्न सकिनेछ । कम्पनीको कुल १ करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर सूचीकृत छ ।

Comments