# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशनको दोस्रो बैठक आज बस्दै छ ।
प्रदेशसभाको दोस्रो बैठक आज दिउँसो १ बजे बैठक आह्वान गरिएको हो ।
प्रदेशसभाको बैठकमा आज विपद व्यवस्थापन सम्बन्धी बनेको ऐन २०७५ संशोधनका लागि टेबल हुने कार्यसूची रहेको छ । यो ऐन प्रदेश सरकारले तेस्रो पटक संशोधन गरिन लागेको हो ।
संघीय सरकारको ऐनसँग बाँझिएको भन्दै सो ऐन संशोधन गरिन लागेको आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले बताए ।
Featured News

Comments