# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा गरेका सम्बोधन समेटिएको पुस्तक सार्वजनिक गरिएको छ ।
प्रज्ञा-प्रतिष्ठानमा आयोजित एक समारोह बीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘संसद्मा केपी शर्मा ओली’ नामक ग्रन्थको लोकार्पण गरिन् । शहीद दिवसका दिन पारेर उक्त पुस्तक सार्वजनिक गरिएको हो ।
सभ्यता अन्वेषण केन्द्रले तयार पारेको उक्त पुस्तकमा ओलीले सदनमा गरेका भाषणहरू संग्रहित गरिएको छ । लोकार्पण कार्यक्रममा दलका नेता-कार्यकर्ता, विभिन्न क्षेत्रका र प्राज्ञिकहरुको उपस्थिति थियो ।
Featured News

Comments