- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
पाकिस्तानमा ८ फेब्रुअरीमा भएको आम चुनावको अन्तिम नतिजा आइनसक्दै चुनावमा धाँधली भएको भन्दै आन्दोलनहरू सुरु भएका छन् । विशेष गरी धार्मिक पार्टीहरूले आन्दोलनको घोषणा गरेका छन् ।
उता इमरान खानको पार्टी पीटीआईले पनि विरोध प्रदर्शन गरेको छ । बीबीसीका अनुसार जमात–ए–इस्लामीले कराचीमा आन्दोलन गर्ने योजना बनाएको छ । सो पार्टीले कराचीको जनादेशमा चोरी हुन नदिने बताएको छ । यस्तै जमीयत उलेमा–ए–इस्लामले पनि चुनावमा धाँधलीको आरोप लगाउँदै सिन्धमा धर्ना गर्ने र हाइवेमा चक्का जाम गर्ने घोषणा गरेको छ । पाकिस्तानको निर्वाचन आयोगले नेसनल एसेम्बलीका २६५ सिटमध्ये २५७ सिटको नतिजा सार्वजनिक गरेको छ । बलूचिस्तानका सात सिटको नतिजा घोषणा हुन बाँकी छ ।
पूर्वप्रधानमन्त्री इमरान खानको पीटीआई समर्थक ९३ स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । यस्तै मुस्लिम लिग(एन)ले ७४ र पाकिस्तान पिपुल्स पार्टीले ५४ सिटजितेको छ ।
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments