# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
रोयल इन्फिल्डले 'हन्टर कार्निभल' आयोजना गर्ने भएको छ । उत्पादनमा निरन्तर सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड 'रोयल इनफिल्ड'का लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले हालै बजारमा ल्याइएको हन्टर ३५० मोटरसाइकलको कार्निभल यही फागुन १२ गते इजी वे ट्रायल सेन्टर, शंखमुलमा हुने जानकारी दिएको हो ।
आयोजकका अनुसार, कार्यक्रममा टेस्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एण्ड जीएमए प्रदर्शनी, मोटरसाइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज तथा कस्टमाइज्ड मोटर साइकल परेड, फुड स्टलहरू र म्युजिकल पर्फर्मेन्सलगायतका कार्यक्रमहरू सञ्चालन हुनेछन् ।

Comments