# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असोजमा दुई दिने राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।
काठमाडौंको बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले आउँदो असोज १ र २ गते राष्ट्रिय भेला गर्ने निर्णय भएको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार, राष्ट्रिय भेलाअघि ७ वटै प्रदेशमा प्रदेश भेला गरिने छ । त्यसपछि हुने राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र ‘क्लोज क्याम्पमा छलफल भएका ६ वटा विषय (विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र उम्मेदवार क्लब/लिडरसिप एकेडेमी) मा छलफल हुने छ ।
Featured News

Comments