Loading...
Logo
Image

नेपाल लाइफ क्यापिटल लिमिटेडको ११‍औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल लाइफ क्यापिटल लिमिटेडको ११‍औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । सभाले कम्पनीको नयाँ सञ्चालक समिति चयन गरेको छ ।

कम्पनीको नयाँ सञ्चालक समितिको अध्यक्षमा कृष्णराज लामिछाने चयन भएका छन् । उनलाई कम्पनीको ११‍औँ वार्षिक साधारणसभापश्चात् बसेको कम्पनी सञ्चालक समितिको ११०औँ बैठकले सो पदमा सर्वसम्मतिले चयन गरेको हो ।

त्यस्तै, नयाँ सञ्चालक समितिमा संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समिति सदस्यमा सुरेशकुमार अग्रवाल, अमितकुमार कयाल र प्रेमप्रसाद रेग्मी निर्विरोध चयन भएका छन् । 

Comments